शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा शुक्रबार सार्वननिक विदा

बिहीबार, १६ भदौ २०७९, २२ : ४८
बिहीबार, १६ भदौ २०७९

सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गौराका अवसरमा शुक्रबार प्रदेशभर बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले आफ्नो वार्षिक क्यालेन्डरमा भने गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप