कलाकार नारद खतिवडालाई मातृशोक
बिहीबार, १६ भदौ २०७९, १७ : १२
हास्य कलाकार नारद खतिवडालाई मातृशोक परेको छ । उनकी आमा सावित्रीदेवी खतिवडाको बिहीबार उपचारको क्रममा निधन भएको हो । ७४ वर्षीया सावित्री देवीको पछिल्लो समय वीर अस्पतालमा उपचार भइरहेको थियो । सावित्री विगत ४ वर्षदेखि पक्षघात, प्रेसर लगायत बिभिन्न रोगसँग लड्दै आएकी थिइन् ।
कलाकार खतिवडाले आमाको निधनको दुखद खबर सामाजिक सञ्जाल मार्फत समेत शेयर गरेका छन् । उनले लेखेका छन्, ‘ लगातार ४ वर्षदेखि अथक प्रयत्नका बाबजुद पक्षघात ग्रस्त मेरी ७४ बर्षिय आमा सावित्रीदेवी खतिवडाको आज मध्यान्नबाट सजीव रहनु भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन