राष्ट्रिय झण्डा र लौरो बोकेर उम्मेदवारी घोषणा
बिहीबार, १६ भदौ २०७९, १५ : ३८
सुमन सायमी नेतृत्वको ‘स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान’ ले राष्ट्रिय झण्डा र लौरोसहित केही प्रतिनिधिमुलक उम्मेद्वारहरुको उम्मेदवारी घोषणा गरेको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा अधिकांश सहभागीहरु काँधमा राष्ट्रिय झण्डा र लौरो बोकेर सहभागी भएका थिए ।
कार्यक्रममा लतिलतपुर क्षेत्र नं ३ बाट राजाराम तण्डुकार, काठमाडौ ८ बाट सुमन सायमी, रुपन्देही ५ बाट भिष्मकुमार राना लगायतले मंसिरको निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले चिनियाँ सामानमा कर वृद्धि गर्दा भारतबारे किन मौन ?
-
आजपाले चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने
-
अधिराजकुमारी सोफीयाद्वारा भक्तपुर अस्पतालको प्रसूति सेवाबारे चासो
-
कसले पाउला रतन टाटाको डेढ खर्ब भारुको सम्पत्तिमा हक ?
-
राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सिंहदरबारमा छलफल
-
जसपा नेपालमा भयो कार्य विभाजन : कसले के जिम्मेवारी पाए ?