मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सेल्सबेरीको दोस्रो विजेता घोषणा

बिहीबार, १६ भदौ २०७९, १३ : ४९
बिहीबार, १६ भदौ २०७९

सेल्सबेरीले सञ्चालनमा ल्याएको अफरको दोस्रो विजेता घोषणा गरिएको छ । ‘फोनपेको साथ सेल्सबेरीको अफर अन्तरगत दोस्रो विजेता हरि ढुंगाना भएका हुन् । भाद्र १ देखि ३१ गते सम्म चल्ने यो योजनाअनुरुप गत हप्ता रुबेश राणा विजयी भएका थिए । 

अझै पनि दुई हप्ताका दुई विजेता घोषणा हुन बाकी भएकाले सम्पूर्ण ग्राहकलाई योजनामा सहभागी हुन सेल्सबेरीले अनुरोध गरेको छ । विजेताले १ तोलाको छड्के तिलहरी प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप