शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

साइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

बिहीबार, १६ भदौ २०७९, ११ : ५५
बिहीबार, १६ भदौ २०७९

मोरङको विराटनगर महानगरपालिका–१८ मा हिजो बेलुका साइकल पल्टिदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा साइकलयात्री मोरङकै जहदाका ४६ वर्षीय दिपचन शर्मा रहेका छन् ।  उनी हिजो बेलुकी पौने ८ बजे साइकल पल्टिदा कल्भट खसेका थिए । 

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप