शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

कुमारी बैंकको खुर्कोट शाखा सञ्चालनमा

बुधबार, १५ भदौ २०७९, २१ : ०४
बुधबार, १५ भदौ २०७९

कुमारी बैंक लिमिटेडले सिन्धुलीको खुर्कोटमा नयाँ सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको बैंकले जनाएको छ । 

विगत २१ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १९८ शाखा सञ्जाल, १९४ एटिएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ्ग इकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप