मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित

बुधबार, १५ भदौ २०७९, १४ : ५०
बुधबार, १५ भदौ २०७९

कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल नेतृत्वलाई एक साताको समयसीमा दिएर उनीहरु २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । 

कर्मचारी शिव प्याकुरेलले एक साताको अवधिमा माग पुरा नभए निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालबन्दी गर्र्ने चेतावनी दिए । कर्मचारीले अस्पताल विकास संचालक समिति गठन गरिनुपर्ने,  निर्देशक  तथा लेखा प्रमुखले राजीनामा दिनुपर्ने, मनपपरी कर्मचारी भर्ना रोकिनुपर्नेलगातका माग राखेका छन् । 

अन्दोलनरत कर्मचारीले स्वास्थ्य मन्त्री र सचिवहरुलाई भेटेर तीन बुँदे माग पेश समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप