कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित
बुधबार, १५ भदौ २०७९, १४ : ५०
कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल नेतृत्वलाई एक साताको समयसीमा दिएर उनीहरु २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
कर्मचारी शिव प्याकुरेलले एक साताको अवधिमा माग पुरा नभए निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालबन्दी गर्र्ने चेतावनी दिए । कर्मचारीले अस्पताल विकास संचालक समिति गठन गरिनुपर्ने, निर्देशक तथा लेखा प्रमुखले राजीनामा दिनुपर्ने, मनपपरी कर्मचारी भर्ना रोकिनुपर्नेलगातका माग राखेका छन् ।
अन्दोलनरत कर्मचारीले स्वास्थ्य मन्त्री र सचिवहरुलाई भेटेर तीन बुँदे माग पेश समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी