शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले प्रवेश गर्न लागेका मन्त्री चौधरी बर्खास्त

बुधबार, १५ भदौ २०७९, १४ : ४२
बुधबार, १५ भदौ २०७९

एमाले प्रवेश गर्न लागेका सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी बर्खास्तीमा परेका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री भएका चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार बर्खास्त गरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ । 

चौधरीसहित पूर्वमन्त्री तारा तमाङलगायत समाजवादीका केही कार्यकर्ता एमालेमा प्रवेश गर्दैछन् । उनीहरुलाई पार्टी प्रवेश गराउन एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार कञ्चनपुरको महेन्द्रनगर पुगिसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप