अखिल क्रान्तिकारीको त्रिवि बचाउ अभियान, तस्बिरहरु हेर्नुहोस्
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ‘त्रिवि बचाउ संघर्ष’ अभियान सुरु गरेको छ। विश्वविद्यालय सुधारका लागि आन्दोलनको आवश्यकता नसकिएको भन्दै विश्वविद्यालय रुपान्तरणका लागि आन्दोलनहरुको स्वरूप बदल्ने उचित समय आएको उल्लेख हो ।
संगठनले संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ। संघर्षका कार्यक्रमहरुमा विम्वात्मक रुपमा भदौ १५ देखि २२ गतेसम्म २४ सै घण्टा विश्वविद्यालय खुल्ला राखिनेछ । सो कार्यक्रम अन्तर्गत कक्षाकोठाहरु खुल्ला राख्दै पढाई सुचारु गर्ने र सबै तहका कार्यकक्षहरु खुल्ला राख्ने जनाइएको छ ।
त्यस्तै सो कार्यक्रममा विम्वात्मक रुपमा बत्तीहरु पनि बालिने र पानीको धाराहरु खुल्ला राखिनेछ भने विश्वविद्यालयका गेटहरु खुल्ला राखिने जनाइएछ । विज्ञप्तिमा विश्वविद्यालय सुधारका लागि राख्दै आएका मागहरु पुरा नगरिए थप संघर्षका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?