बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा नवजात शिशु फेला

बुधबार, १५ भदौ २०७९, १२ : ५७
बुधबार, १५ भदौ २०७९

रुपन्देहीको शुद्धोधनमा गाउँपालिकामा बुधबार बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ। शुद्धोधन गाउँपालिका ४ स्थित फर्साटिकरमा खेतमा  विहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनले स्वास्थ्य  अवस्था ठिक रहेको छ ।

जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार शिशुलाई उद्दार गरी लुम्बिनी प्रदेशिक अस्पतालमा राखिएको छ । शिशु कसले जन्माएर फालेको भन्ने बारे खोजी भैरहेको प्रहरी प्रवक्ता अर्यालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप