कोलिनद्वारा सन्यास घोषणा
बुधबार, १५ भदौ २०७९, १० : ४७

न्युजिल्यान्डका खेलाडी कोलिन डी ग्रान्डहोम अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अलराउन्डर कोलिनले न्युजिल्यान्ड क्रिकेटसँग छलफल गरेर सन्यास घोषणा गरेको जनाइएको छ ।
३६ वर्षीय कोलिनले न्युजिल्यान्डका लागि २९ टेस्ट, ४५ एकदिवसीय र ४१ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् । कोलिनले सन् २०१२ मा न्युजिल्यान्डका लागि डेब्यु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
-
गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा
-
ज्ञानेन्द्रलाई निर्मल निवासमा नजरबन्द गरिएको हल्ला फैलिएपछि...
-
महोत्तरीमा सम्पन्न राहत शिक्षकहरूको भेलाले के-के गर्यो निर्णय ?
-
नबिल बैङ्कको बौद्ध शाखामा पाँचौँ प्रायोरिटी बैङ्किङ लाउञ्ज सुरू
-
बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र