शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कागेश्वरी मनोहरा नगरपालिकाद्वारा १६ पदमा कर्मचारी माग

बुधबार, १५ भदौ २०७९, ०८ : ३५
बुधबार, १५ भदौ २०७९

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  मूलपानी नगर अस्पतालमा करार सेवामा पदपूर्ति गर्नेगरी नगरपालिकाले दरखास्त आह्वान गरेको हो । 

मेडिकल अधिकृत, डेन्टल सर्जन, सहायक कृषि प्रसार अधिकृत, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, रेडियोग्राफरलगायत १६ पदमा दरखास्त आह्वान गरिएको छ । 

आवेदन आजको मितिले १५ दिनभित्र आवेदन दिन सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप