शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

थप २५७ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, १४ भदौ २०७९, १७ : २९
मङ्गलबार, १४ भदौ २०७९

पछिल्लो २४ घण्टामा देशभर थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको परीक्षणमा २५७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् भने नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १४६ रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप