प्रि–ओपन सेसनमा नेप्सेमा सामान्य सुधार
मङ्गलबार, १४ भदौ २०७९, १४ : १५
प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४४ अंकले बढेको छ । ३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ ।
बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कुल २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडियो नेपाल र एनटिभी पीएसबीमा रूपान्तरण भएको सन्दर्भमा पूर्वारम्भ कार्यक्रम हुने
-
नुवाकोटको तारुकामा यसवर्ष १४ हल गोरु जुधाइने
-
अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ल प्रहरीको नियन्त्रणमा
-
१० बजे १० समाचार : रवि आज पनि हिरासतमा, प्रचण्ड सुकुटेतिर
-
तीनपोखरी कप फुटबलको फाइनलमा झापा र खाँदबारी
-
नुवाकोटको तारुकामा यसवर्ष १४ हल गोरु जुधाइने