आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रि–ओपन सेसनमा नेप्सेमा सामान्य सुधार

मङ्गलबार, १४ भदौ २०७९, १४ : १५
मङ्गलबार, १४ भदौ २०७९

प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४४ अंकले बढेको छ । ३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको घटेको छ ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कुल २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप