आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

सोमबार, १३ भदौ २०७९, २२ : १९
सोमबार, १३ भदौ २०७९

कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कञ्चनपुर जिल्ला अदालतबाट २०७१/१२/१० गतेको फैसलाले २ महिना १२ दिन कैद ठहर र कुल ८६ हजार ७० जरिवाना फैसला भई फरार रहेका चोरी मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय जगदीश भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताएको छ । जिल्ला अदालतबाट उनलाई कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप