आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नासाद्वारा विशाल चन्द्र रकेट प्रक्षेपण कार्यक्रम रद्द

सोमबार, १३ भदौ २०७९, २१ : ५१
सोमबार, १३ भदौ २०७९

अमेरिकन अन्तरिक्ष एजेन्सी (नासा)ले विशाल चन्द्र रकेट प्रक्षेपण कार्यक्रम रद्द गरेको छ ।  चार आर एस–२५ इन्जिनहरूमध्ये एउटामा तापक्रम समस्याका कारण देखाउँदै नासाले सोमबार आफ्नो  विशाल चन्द्र (जाइन्ट मुन) रकेटको परीक्षण उडान रद्द गरेको हो ।

नासाले आर्टेमिस १ मिसनको प्रक्षेपणका लागि वैकल्पिक मिति  सेप्टेम्बर २ र  ५  तोकेको छ। मङ्गल ग्रहसम्म पुग्ने महत्वाकाङ्क्षी कार्यक्रमको एक भागको रूपमा सो परीक्षण गर्न लागिएको बताइएको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप