सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

तनहुँमा कर्मचारी बोकेको बस दुर्घटना

सोमबार, १३ भदौ २०७९, २० : ११
सोमबार, १३ भदौ २०७९

पृथ्वीराजमार्ग अन्तर्गत  तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ बस दुर्घटना भएको छ । करिब ५:५० बजेतिर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४०३२ नम्बरको बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । बसमा करिब १९ जना सवार रहेकोमा १५ जनालाई चोटपटक लागेको छ । 

घाइते भएकाहरूको उद्धार गरी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप