चाडपर्वको उमङ्ग हिरो चढी दङ्ग अफर सार्वजनिक
सोमबार, १३ भदौ २०७९, १७ : ३६
नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्गले चाडपर्व लक्षित अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैँको उपलक्ष्यमा कम्पनीले “आहा दशैँ चाडपर्वको उमङ्ग हिरो चढी दङ्ग” नामक योजना ल्याएको हो ।
यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु. ७ हजार ५ सय पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख सम्म पाउन सक्नेछन् । यस्तै बम्पर लक्की ड्र मार्फत एक जनाले रु १ लाख नगद पाउने छन् ।
साथै सबै हिरोका बाइकमा शून्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत