आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

यू-१७ साफका लागि नेपाली टोलीको घोषणा

आइतबार, १२ भदौ २०७९, १९ : ०१
आइतबार, १२ भदौ २०७९

श्रीलंकामा आयोजना हुने साफ यू-९१७ च्याम्पियनसिप फुटबलका लागि नेपालले टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २४ सदस्यीय टोलीको घोषणा गरेका हुन् । 

टोलीले सेप्टेम्बरमा हुने साफ यू–१७ च्याम्पियनसिप र ​​२०२३ एएफसी यू–१७ एसियन कप छनोटमा भाग लिनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।
अन्तिम टोली: 
गोलकिपर : कृषाल मोक्तान, समीर चन्द, रुबिन बोगटी
डिफेन्डर : अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा
मिडफिल्डर : प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दारलामी, हरिशराज भट्ट, लच्छु थापा
फरवार्ड : निरज कार्की, धनसिंह विक, विनोद केसी, समिर तामाङ, सिजल राई, सुवास बम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप