बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा २०२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

आइतबार, १२ भदौ २०७९, १७ : २३
आइतबार, १२ भदौ २०७९

पछिल्लो २४ घण्टामा २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३८३३ जनामा गरिएको नमूना परीक्षणपछि २०२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४६२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ । अहिले देशभर ३३१३ जना सक्रिय संक्रमित रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप