सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक राष्ट्रियसभाको संसदीय समितिमा लैजाने प्रस्ताव प्रस्तुत हुँदै

आइतबार, १२ भदौ २०७९, १४ : १०
आइतबार, १२ भदौ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकतासम्बन्धी विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदैछ ।

आज बस्ने राष्ट्रियसभाको दोश्रो बैठकमा राष्ट्रपतिले भण्डारीले परिमार्जनको सन्देश सहित फिर्ता पठाएको विधेयकलाई राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप