राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन
आइतबार, १२ भदौ २०७९, ११ : ४२

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गरेको कम्पनीको सेयर मूल्य नेप्सेले आज समायोजन गरेको हो ।समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८१.४० रुपैयाँ कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम सेयर मूल्यबाट १४७.५२ प्रतिशत हकप्रद सेयरको मूल्य समायोजन गरेको हो । गत साताको शुक्रबार कम्पनीको अन्तिम सेयर मूल्य ५०० रुपैयाँ थियो । यही मूल्यबाट नेप्सेले आज समायोजना गर्दै प्रतिकित्ता २८१ रुपैयाँ कायम गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?