गोलरक्षक यान सोमर चम्किदा बायर्न रोकियो
आइतबार, १२ भदौ २०७९, ०९ : १७
गोलकिपर यान सोमरको उत्कृष्ट प्रदर्शनमा गर्दै १९ प्रहार विफल पारेपछी बोरुसिया मोन्चेनग्लाडबाचले जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिखलाई १-१ को बराबरीमा रोकेको छ ।
३४औं मिनेटमा साडियो मानेको गोलमा बायर्नले अग्रता लिएको थियो । तर भिएआरले सो गोललाई मान्यता दिएन ।
४३औं मिनेटमा मार्कुस थुरामले गरेको गोलमा मोन्चेनग्लाडबाचले अग्रता लिएको थियो । खेल सकिन ६ मिनेट बाँकी रहँदा लोरी सानेले बायर्नलाई खेलमा फर्काएका थिए ।
गोलरक्षक यानले उत्कृष्ट प्रदर्शन गरेपछी बायर्न अंक बाढ्न बाध्य भयो । शीर्ष स्थानको बायर्नको चार खेलमा १० अंक छ भने छैटौं स्थानको मोन्चेनग्लाडबाचेको समान खेलमा आठ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी