जगदम्बाश्री पुरस्कार श्रेष्ठलाई, मदन पुरस्कार लम्साललाई
शनिबार, ११ भदौ २०७९, १९ : ५८

२०७८ सालकाे जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित उदय का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शनिबार सम्पन्न साधारणसभाले सो निर्णय गरेको कुन्दा दिक्षितले जानकारी दिएका हुन् ।
त्यस्तै मदन पुरस्कार 'अग्नि' पुस्तकका लागि डा नवराज लम्साललाई प्रदान गर्ने निर्णय गरिएको दिक्षितले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ साताभित्र ‘रियल टाइम बक्सअफिस’ सुरु हुने
-
पदाधिकारी बैठकमा देउवा : गभर्नर चाँडै नियुक्ति हुन्छ
-
पाकिस्तानको संवेदनशील क्षेत्रमा रहेका विद्यार्थीलाई स्वदेश फर्काउन सांसद श्रेष्ठको माग
-
पूर्वराजाको नाममा उठाएको पैसा बुझे नवराज सुवेदीले
-
आतंकवादको खिलाफमा हुने कारबाही जायज : नेपाली कांग्रेस
-
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ