सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओलीद्वारा वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान

शनिबार, ११ भदौ २०७९, २२ : ४३
शनिबार, ११ भदौ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सो आह्वान गरेका हुन् ।

अध्यक्ष ओलीले तर त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् । उनले एकताको नाममा अल्मलिने भूलचाहिं एमालेले नगर्ने प्रष्ट्याएका छन् ।  नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बसेको बैठक सकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप