आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा गोली प्रहार, एक घाइते

शुक्रबार, १० भदौ २०७९, ०७ : ००
शुक्रबार, १० भदौ २०७९

कपिलवस्तुको मायादेवी नगरपालिका वडानम्बर ५ मा अज्ञात समूहको गोली लागि १ जना घाइते भएका छन् । गोली लागि मायादेवी ६ का घुरहु पासी घाइते भएका हुन् । महादेवको घरमै गोली चलेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी जेसी शाहले गोली प्रहारबाट घाइते भएका पासीलाई  जिल्ला अस्पताल लगिएको छ । प्रहरीले थप विवरण बुझ्ने काम भइरहेको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप