बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रभु क्यापिटलले हितग्राही ग्राहकका लागि छुट

शुक्रबार, १० भदौ २०७९, १५ : २७
शुक्रबार, १० भदौ २०७९

प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ ।

८ भाद्रमा प्रभु क्यापिटल तथा टी३ थकाली ग्रुपका बीचमा सम्झौता भएको छ । यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले थकाली ग्रुपको सेवा लिँदा १२ प्रतिशत छूट पाउने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप