एमाले केन्द्रीय कमिटीको चौथो बैठक, तस्बिरमा हेरौं
शुक्रबार, १० भदौ २०७९, १२ : ५८
![एमाले केन्द्रीय कमिटीको चौथो बैठक, तस्बिरमा हेरौं](https://rpcdn.ratopati.com/media/albums/uml-cc_3_FzHXiBtlYN.jpg)
नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक शुक्रबारबाट सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो । मंसिरमा हुने निर्वाचन केन्द्रीत बैठकमा छलफलका लागि बिहीबार बसेको पोलिटब्युरो बैठकले ११ वटा प्रस्ताव तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अर्ग्यानिक उत्पादनको माग बढी छ’
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध