'आइ पे'को तीज गीतमा नाचौँ छमछम योजना सार्वजनिक
शुक्रबार, १० भदौ २०७९, ०८ : ३६
!['आइ पे'को तीज गीतमा नाचौँ छमछम योजना सार्वजनिक](https://rpcdn.ratopati.com/media/albums/ipay_JieeCKvF1W.jpg)
हिन्दु नारीको महान पर्व हरितालिका तीजलाई लक्षित गरि अई पे रेमिट प्रालिले ‘तीजको रमझम, आइ पे रेमिट को गीतमा टिकटक बनाई नाचौँ छमछम’ विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्र्तगत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टप अप ५०० रूपैयाँ, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले लक्की विजेता स्वरुप १५ हजार रूपैयाँ र बम्पर पुरस्कारमा १ जान भाग्यशाली विजेताले २० हजार रूपैयाँ प्राप्त गर्न सक्नेछन् ।
यस योजना भाद्र १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा र ओली मध्यरातमा पुगे शीतल निवास
-
बेल्जियमलाई पाखा लगाउँदै फ्रान्स क्वार्टरफाइनलमा
-
मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन
-
एमालेसँग छलफल टुंगाएर कांग्रेस नेता बूढानीलकण्ठमा
-
रोल्पा जिप दुर्घटना अपडेट : नाबालकसहित ७ जनाको मृत्यु, ८ जना घाइते
-
लगानीकर्ता–ब्रोकर विवाद धितोपत्र बोर्डमा