एक सातामा कोभिड–१९ संक्रमणका कारण ८ को मृत्यु
बिहीबार, ०९ भदौ २०७९, २३ : ४०
गएको २४ घण्टामा कोराना भाइरस (कोभिड–१९) संक्रमण तीन जनाको मृत्यु भएको छ । यस्तै एक साताको ८ अवधिमा ९ जनाको मृत्यु भएको छ । स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ चार गते २ जना संक्रमितको मृत्यु भएको थियो ।
यस्तै, ६ गते १ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो भने ७ गते १ जना र ८ गते १ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ११ हजार ९९० को मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या