एकीकृत समाजवादीको एक वर्ष : के भन्छन् नेता कार्यकर्ता (भिडियोसहित)

person explore access_timeभदौ ९, २०७९ chat_bubble_outline0

नेकपा एमालेबाट विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएको वर्ष पुगेको छ । सो दिनलाई एकीकृत समाजवादीले पार्टी पुनर्गठन दिवसको रुपमा मनाएको छ । 
सो अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेता र नेता कार्यकर्ताको उलेख्य उपस्थिति थियो ।  कार्यक्रममा सहभागीहरुले पार्टी विभाजन भएकामा कुनै पछुतो नरहेको प्रतिक्रिया दिए ।


उनीहरुले  देशैभर संगठन विस्तार गरी एकीकृत समाजवादीको राष्ट्रिय पार्टी बनाएको पनि जिकिर गरे ।
कार्यक्रममा सहभागीहरुको भनाइ जस्ताको त्यस्तै भिडियोमा





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।