बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको एक वर्ष : के भन्छन् नेता कार्यकर्ता (भिडियोसहित)

बिहीबार, ०९ भदौ २०७९

नेकपा एमालेबाट विभाजित भइ बनेको नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट आधिकारिकता पाएको वर्ष पुगेको छ । सो दिनलाई एकीकृत समाजवादीले पार्टी पुनर्गठन दिवसको रुपमा मनाएको छ । 
सो अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेता र नेता कार्यकर्ताको उलेख्य उपस्थिति थियो ।  कार्यक्रममा सहभागीहरुले पार्टी विभाजन भएकामा कुनै पछुतो नरहेको प्रतिक्रिया दिए ।

उनीहरुले  देशैभर संगठन विस्तार गरी एकीकृत समाजवादीको राष्ट्रिय पार्टी बनाएको पनि जिकिर गरे ।
कार्यक्रममा सहभागीहरुको भनाइ जस्ताको त्यस्तै भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया