राणाको गीतमा राजेश र वर्षाको प्रेमकथा
बिहीबार, ०९ भदौ २०७९, १९ : ४५

सफल व्यवसायी एवम् गायक विकास राणाको नयाँ गीत ‘प्रेमको परिभाषा’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा बीबी थापाको शब्द र शशि बिक्रम थापाको संगीत छ ।
गीतमा विनोद भुजेलले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा राजेश हमाल र वर्षा राउतको अभिनय रहेको छ । बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हो ।
गीत गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’ मार्फत सार्वजनिक भएको हो । यसअघि गायक राणाको स्वरमा समावेश ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलका गीतहरु सार्वजनिक भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !