शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला अदालत काठमाडौंले महानगरपालिकालाई बुझायो नक्सा

बिहीबार, ०९ भदौ २०७९, १९ : २९
बिहीबार, ०९ भदौ २०७९

काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ  । महानगरले अदालतसँग नक्सा पासको विवरण माग गर्दै पत्र पठाएको थियो । 

काठमाडौं महानगरपालिकाको सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट भर्खरै नक्सापासको विवरण प्राप्त भएको जानकारी दिए । 

महानगरका अनुसार अदालतको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ । पछिल्लो समय महानगरले नक्साविपरित संरचना निर्माण भएका भवनमा डोजर चलाउने अभियानलाई तिब्रता दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप