डोजर चलाएपछि बालेनले भने–नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ
बिहीबार, ०९ भदौ २०७९, २२ : ००

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अल्फाबिटा कम्प्लेक्सका मालिकले आफूसँग नक्सा मागेपछि अफिसबाट नक्सा र डोजर लगेर एक्सन लिएको बताएका छन् ।
‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ’, अल्फाबिटामा डोजर लगाएर अवैध संरचना भत्काउँदै गरेको तस्बिरसहित बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफै बुझेर अवैधानिकरुपमा बनाइएको संरचना हटाइ दिनु होला ।’ उनले नक्सा जसरी पास भएको छ त्यही अनुसार संरचना बनाउन पनि आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू
-
एमाले मोरङमा वडासम्मै गुट, संस्थापन र इतरसमूहबिच जिल्लामा भएको प्रतिस्पर्धाकै झल्को
-
स्वार्थको खेलमा लेखा समिति ! आईपीओ निष्कासन अझै अन्योल
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रुपन्देहीमा
-
१९५ जना नेपाली शान्ति सैनिक सेन्ट्रल अफ्रिकन रिपब्लिक उडे