दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७१ करोडको कारोबार
बिहीबार, ०९ भदौ २०७९, २२ : ५५
बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन २.८६ अंकले बढेको बजारमा आज १८.२९ अंकले गिरावट आउँदै २०३९.५५ अंकमा झरेको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.७८ अंकले घट्दै ३९४.५१ अंकमा झरेको छ । १८ अंकमाथिले घटेको बजारमा आज १ अर्ब ७१ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ वटा उपसूचक मध्ये १३ वटै ऋणात्मक भएर बजार नै राताम्मे भएको छ ।
सबैभन्दा बढी अप्पर हेउवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले कमाएका छन् भने मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले ५.८२ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण