बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रिलायन्स लाइफ इन्स्योरेन्सका २ जना अभिकर्ता ‘मिलिनियम डलर राउण्ड टेबल’ मा छनोट

बिहीबार, ०९ भदौ २०७९, १० : ४०
बिहीबार, ०९ भदौ २०७९

रिलायन्स लाइफ इन्स्योरेन्सका २ जना अभिकर्ता ‘मिलिनियम डलर राउण्ड टेबल’ मा छनोट भएका छन् । जसअनुसार नमिता न्यौपाने र बिना कुमारी न्यौपाने अस्ट्रेलिया प्रस्थान गरेका छन् । 
मिलिनियम डलर राउण्ड टेबलमा छनौट हुनको लागि जीवन बिमा कम्पनीका अभिकर्ताहरुले एक निश्चित स्तरको प्रिमियम, कमिसनको लेबल वा वर्षको आम्दानीको सीमा क्रस गर्नुपर्ने हुन्छ । यस्तै कार्यक्रमको लागि छनौट हुन विशेष नियमहरु कडाइका साथ पालना गरी व्यवसायिक उत्कृष्टता प्रदान गरेको समेत हुनुपर्ने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप