शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

बिहीबार, ०९ भदौ २०७९, ०८ : ०९
बिहीबार, ०९ भदौ २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ६१ रुपैयाँ रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । अनार २७५, रुपैयाँ प्रति केजी र केरा दर्जनको १३३ रुपैयाँ ३३ पैसा तोकिएको छ । 

स्थानीय काउली ७५ रुपैयाँ, कागती २२० रुपैयाँ, कुरिलो ५५० रुपैयाँ र लोकल सानो गोलभेँडा ३३ रुपैयाँ ८० पैसा प्रति केजी तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप