आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

बुधबार, ०८ भदौ २०७९, २० : १६
बुधबार, ०८ भदौ २०७९

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ ।

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप