शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हर्क साम्पाङको प्रश्न–काठमाडौंको फोहोर उठाइसके ?

बुधबार, ०८ भदौ २०७९, १८ : ५१
बुधबार, ०८ भदौ २०७९

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोर उठिसक्यो भनि प्रश्न गरेका छन् । पछिल्लो समय काठमाडौंका मेयर बालेन्द्र शाहको सार्वजनिक आलोचनामा उत्रिएका साम्पाङले मेयर शाह अवैध संरचना हटाउन लागिपरेपछि फोहोर उठिसक्यो भनेर व्यङ्ग्य गरेका हुन् । 

उनले प्रश्न गरेका छन्, ‘काठमाडौंको फोहोर उठाइसके ?’ काठमाडौंमा फोहोर उठ्न थालेपनि पूर्ण समाधान भने भइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप