शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई किम्चीमा छुट

बुधबार, ०८ भदौ २०७९, १७ : २१
बुधबार, ०८ भदौ २०७९

बैंक अफ काठमाण्डू लिमिटेड र अनामनगरस्थित किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता भएको छ ।  सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले ८% छुट पाउनेछन् । 
हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप