बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

बुधबार, ०८ भदौ २०७९, १६ : ०३
बुधबार, ०८ भदौ २०७९

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना भएका छन् । मंगलबार हेम्स अस्पतालमा स्वास्थ्य परीक्षण गर्दै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजक रहेका सिटौलालाई कोराना संक्रमण पुष्टि भएको थियो । 

त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । ज्वरो बढ्नुका साथै रगतमा हेमोगोलविनको कमी देखिएपछि बुधबार सिटौला अस्पताल भर्ना भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप