मुक्तिनाथ विकास बैंकको ‘तीज विशेष अफर’, बैंक खाता खोल्दा १ लाखसम्मको बीमा
बुधबार, ०८ भदौ २०७९, ११ : २३
मुक्तिनाथ विकास बैंकले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको अवसरमा ‘मुक्तिनाथ तीज विशेष अफर’ ल्याएको छ । यो योजना अन्तर्गत भदौभित्र बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरूले १ लाखसम्मको चिकित्सा सम्बन्धी बीमा, निःशुल्क भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशुल्क मोबाइल बैंकिङ (पहिलो वर्षको लागि) र ट्र्यांक्लिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट (भदौ २०७९ महिनाका लागि ) पाउनेछन् ।
यो योजनाले नारीहरुलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्राचार
-
सट्टेबाजी आरोपमा पक्राउ परेका राईले ७५ वटा बैंक खाता खोलेको खुलासा
-
तीन महिनामा शिवम् सिमेन्टले कमायो १ करोड २७ लाख नाफा
-
शिक्षामन्त्री भट्टराई र विकास साझेदारहरूबीच शिष्टाचार भेट
-
दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसला
-
‘कार्साङ’को हिरो दयाहाङ कि जितु ?