शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

आयोजना अलपत्र पार्ने चिनियाँसहित १० निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

बुधबार, ०८ भदौ २०७९, ११ : १४
बुधबार, ०८ भदौ २०७९

सार्वजनिक खरिद अनुगमन कार्यालयले आयोजना अलपत्र पार्ने १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै समयमा काम नसक्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

१० कम्पनीमध्ये ६ वटा कम्पनीलाई १–१ वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै, एउटा कम्पनी साढे २ वर्षका लागि र बाँकी ३ वटा कम्पनी ३ वर्षका लागि कालोसूचीमा परेका हुन् । यो सूचीमा २ वटा चिनियाँ कम्पनी समेत परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप