सिट बाँडफाँट कार्यदलका संयोजक सिटौलालाई कोरोना संक्रमण
बुधबार, ०८ भदौ २०७९, १० : ४०
सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजक तथा कांग्रेस नेता कृष्ण सिटौलामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार ह्याम्स अस्पतालमा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्यमा केही समस्या देखिएपछि उनी परीक्षणका लागि हेम्स अस्पतालमा पुगेका थिए । उनी अहिले निवासमै आइसोलेशनमा रहेका छन् ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’