सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीसमक्ष प्रतिनिधिमण्डलका अध्यक्षबाट शिष्टाचार भेट

मङ्गलबार, ०७ भदौ २०७९, ०८ : ००
मङ्गलबार, ०७ भदौ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष हाल नेपाल भ्रमणमा रहेका ‘ग्लोबल काउन्सिल फर टलरेन्स एण्ड पिस’ संस्थाका अध्यक्ष अहमद अल जरावानको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले आज राष्ट्रपति भवन, महाराजगञ्जमा शिष्टाचार भेट गरेको छ ।

उक्त अवसरमा प्रतिनिधिसभाका सदस्य हृदयेश त्रिपाठी, प्रतिनिधिमण्डका विभिन्न आठ देशका संस्थासँग आबद्ध सदस्य तथा सांसदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप