आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वाइसिएलको नयाँ नेतृतवले लियो शपथ

मङ्गलबार, ०७ भदौ २०७९, १७ : ०९
मङ्गलबार, ०७ भदौ २०७९

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइएिल)ले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार पदाधिकारीसहित केन्द्रीय कमिटी टुंगो लागोपछि सपथ लिएका हुन् । 

वाइएिसलको दोस्रो राष्ट्रिय भेलाबाट कुल ६१ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति बनाएपछि सपथ लिएका हुन् । अध्यक्षमा सुवोध शेर्पाली र महासचिवमा गणेश शाही सर्वसम्मत चयन भएका हुन् । वाइएिसलले कुल ६१ जम्बो पदाधिकारी बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप