शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

स्मार्टडोकोको "फादर्स डे अफर"

सोमबार, ०६ भदौ २०७९, २० : ४९
सोमबार, ०६ भदौ २०७९

फादर्स डेको शुभ अवसरमा, स्मार्टडोकोले "फादर्स डे अफर" ल्याएको छ। स्मार्टडोकोसँग फादर्स डेको लागि अन्य वस्तुहरू जस्तै केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु, र अन्य धेरै वस्तुहरूमा ३३% सम्म छुट र नि:शुल्क डेलिभरी उपलब्ध गराइएको छ ।

ग्राहकहरूले आफ्नो एन्ड्रोइड वा आईओएस उपकरण मार्फत एप डाउनलोड गरि वा स्मार्टडोको वेबसाइट मार्फत आफ्नो मनपर्ने समानहरू अर्डर गरेर यो अफर प्राप्त गर्न सकिन्छ । साथै, स्मार्टडोकोले तीन भाग्यशाली विजेताहरूलाई एनरजायीजर स्पिकर, एनरजायीजर पावर बैंक र उपहार कार्ड रु. ५०० दिनेछ।

स्मार्टडोकोले नेपालभर ७७ जिल्लामा डेलिभर गर्दछ र विभिन्न क्याटागोरिज र सब क्याटागोरिजमा ५० हजार बढी समानहरू छन् जहाँ ग्राहकहरूले बेबी केयर, इलेक्ट्रोनिक्स, खाना र किराना, कोभिड एसेन्शियल्स, स्वास्थ्य र सौन्दर्य, घर र बस्ने, र लगायतका आफ्ना मनपर्ने उत्पादनहरू सजिलै किनमेल गर्न सक्छन्। 

स्मार्टडोकोका ग्राहकहरूले रिङरोड भित्र (रु. ७५० को न्यूनतम अर्डर मूल्यको साथ) र रिङरोड र काठमाडौं उपत्यका बाहिर न्यूनतम डेलिभरी शुल्कहरू पनि शीघ्र र निःशुल्क डेलिभरी पाउँछन्। यो अफर ७ भाद्र देखि १० भाद्र, २०७९ सम्म मान्य छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप