अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्दै महानगर (तस्बिरहरु)
सोमबार, ०६ भदौ २०७९, १५ : २४
काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोकेको छ । अन्डरग्राउण्ड पार्किङ स्थल समेत व्यापारिक प्रयोजनमा प्रयोग भएपछि महानगरले सो पार्किङ भत्काउन लागेको हो ।
महानगरले केही दिन अघि मात्रै अन्डरग्राउण्ड पार्किङमा व्यवसायी नगर्न आग्रह गरेको थियो । तर व्यापारीहरुले महानगरको आग्रह अटेर गरेपछि अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल भत्काइएको हो ।
तस्बिर : न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह