डेनमार्कमा तीज विशेष कार्यक्रम सम्पन्न
सोमबार, ०६ भदौ २०७९, १४ : २५
युरोपको डेनमार्कमा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको छ । क्रिएटिभ नेपलिज उमन डेनमार्कको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको हो । तीज संस्कृतिलाई जगेर्ना गर्ने हेतुले गरिएको कार्यक्रममा गायिका रिता केसीका साथै स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो ।
डेनमार्कका लागि कार्यबाहक नेपाली राजदूत तीर्थ अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, पोर्चुगल समाजका अध्यक्ष कृष्ण खनालका साथै बिभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो।
संस्थाकी अध्यक्ष सरु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन राधिका आचार्य तथा सुजिना थापा र पुनम अधिकारी लगायतले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’